फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

धौलागिरी हिमस्खलनबाट नौ जनाको मृत्यु

(GMT+08:00) 2018-10-15 16:34:04

नेपालस्थित विश्वको सातौं अग्लो हिमाल धौलागिरीमा अक्टोबर चौध तारिख हिमस्खलन उत्पन्न भएको छ जसबाट नौ जनाको मृत्यु भएको छ।

मृतकमा पाँच जना दक्षिण कोरियाली हुनुका साथै चार जना नेपाली रहेका छन्।

जानकारी तथा लेखहरु