फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

म्याउ जातिको परम्परागत कपडा

(GMT+08:00) 2018-10-16 10:24:53

क्वाङ सी प्रान्तको रुङ श्वै म्याउ जातिय स्वायत्त प्रिफेक्चरको ह्वाङ नाइ म्याउ जातिय आबास क्षेत्रमा स्थानीय महिलाहरुले पर्यटकलाई आफ्नो परम्परागत कपडा "ल्याङ कपडा" देखाइरहेका छन्। ल्याङ कपडा म्याउ जातिको हातद्वारा बनाइएको परम्परागत कपडा हो। वर्तमान चिनियाँ नागरिकको जीवन स्तर र परम्परागत संस्कृतिको पुनःउत्थान भएकाले म्याउ जातिको यस विशेषतायुक्त कपडाले झन झन आकर्षित गरेको देखिन्छ। अनलाईनबाट पनि यस किसिमका कपडा किन्न सकिन्छ।

1  2  3  4  
जानकारी तथा लेखहरु