फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स्याउकाङ गाउँको अनुहार

(GMT+08:00) 2018-10-16 14:55:50

चालीस वर्षअघि सन्1978मा, चीनको आन ह्वी प्रान्तको स्याउकाङ गाउँका वासिन्दाले एउटा परिवारको रुपमा समुदाय आर्थिक संगठनबाट(त्यतिबेलाको मुख्य रुपमा गाउँ)चार्टरको रुपमा जमिन आदि उत्पादन श्रोत लिएर आफूले उत्पादन गर्ने व्यवस्थाको स्थापना गरेका थिए।

अहिलेसम्म यो व्यवस्थान चीनको ग्रामीण क्षेत्रको आधारभूत उत्पादन व्यवस्था बनेको छ।

चालीस वर्षपछि स्याउकाङ् गाउँका जनताले आफ्ना हातबाट अझ राम्रो जीवनको लागि प्रयास गर्दै जाने छन्।

जानकारी तथा लेखहरु