फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको ग्रामीण क्षेत्रको सुधारबाट गाउँको विकासमा जीवन्त शक्ति

(GMT+08:00) 2018-10-18 13:29:03

चीनको आन ह्वी प्रान्तको स्याउकाङ गाउँ चीनको ग्रामीण क्षेत्रमा सुधारको चिन्ह मानिन्छ।

दुई वर्षअघि स्याउकाङ गाउँले आन ह्वी वैज्ञानिक र प्राविधिक स्कूलसँग सहकार्य गरी धानखेतमा हाँस, प्राउन र गँगटा पालन गरेको आधुनिक पर्यावरणीय कृषि परियोजना संचालन गर्दै आएको छ।

स्याउकाङ गाउँकी बासिन्दा चङ्ग युन यस धानखेतमा काम गर्छिन, हरेक महिना उनले यस कामबाट तीन हजार चिनियाँ युआन आम्दानी लिन्छिन। स्याउकाङ गाउँले भविष्यमा अझ बढी आधुनिक कृषि व्यवसायसँग सहयोग गर्दै आधुनिक कृषि प्रणालीमा विकसित हुँदै गएको छ।

जानकारी तथा लेखहरु