फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन अन्तर्राष्ट्रिय आयात एक्सपोका प्रदर्शित वस्तु शाङहाईमा

(GMT+08:00) 2018-10-22 15:43:48

पहिलो चीन अन्तर्राष्ट्रिय आयात एक्सपो नभेम्बर ५ तारिखबाट शाङहाईमा आयोजना हुने भएको छ। मलेशियाबाट उडेको इटलीको ए.डब्लु.१८९ हेलिकोप्टर २० तारिख शाङहाईमा आइपुगेको छ। यस हेलिकोप्टरलाई चीन अन्तर्राष्ट्रिय आयात एक्सपोको उच्च प्रबन्ध प्रदर्शन क्षेत्रमा प्रदर्शित गरिने छ।

1  2  3  4  
जानकारी तथा लेखहरु