फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोमा सबैभन्दा ठूलो प्रदर्शन सामग्री

(GMT+08:00) 2018-10-24 10:25:27

नोभेम्बर ५ तारिख शुरू हुने प्रथम चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोमा प्रदर्शन गरिने सबैभन्दा ठूलो प्रबन्ध जर्मनी कम्पनीको मिलिङ मेशिन अक्टोबर २२ तारिख शाङहाइमा खडा गरिएको छ। ८ मिटर अग्लो यो मेशिन खडा गरिएपछि ओगटिएको क्षेत्रफल २०० वर्गमिटर जति पुगेको छ र यो प्रबन्ध उच्च प्रविधि प्रबन्ध क्षेत्रमा प्रदर्शन गरिनेछ।

प्राप्त जानकारी अनुसार, मिलिङ मेशिनको मुख्य भूमिका मिलिङ कार्टरबाट विभिन्न आकारका पूर्जाका बाहिरी भागको उत्पादन गर्नु हो।

1  2  
जानकारी तथा लेखहरु