फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

द व्हा जिल्ला चिनियाँ माटाका भाँडा बनाउने "सानो कारखाना"बाट "विश्वमै चिनियाँ माटाका भाँडा बनाउने शहर"तर्फ उन्मुख

(GMT+08:00) 2018-10-25 08:55:04

द व्हा जिल्ला चीनको फु चेन प्रान्तीय छिउआन चौ शहरमा पर्दछ र चीनका तीन वटा प्रसिद्ध चिनियाँ माटाका भाँडा शहरमध्येको एक हो। हालैका वर्षहरूयता द व्हा जिल्लाले "बेल्ट एण्ड रोड" प्रस्तावको सुअवसरको सदुपयोग गरी बजारलाई विस्तार गरेको छ र चिनियाँ माटाका भाँडा व्यवसायलाई शक्तिशाली बनाएको छ।

हाल द व्हा जिल्लामा चिनियाँ माटाका भाँडाका उद्योगको संख्या दुई हजार छ सय वटा पुगेको छ। करीब एक लाख जना यो व्यवसायमा संलग्न छन्। सन् २०१७ मा चिनियाँ माटाका भाँडा व्यवसायको कुल रकम बाईस अर्ब असी करोड चिनियाँ युआन पुगेको थियो।

1  2  3  4  5  6  
जानकारी तथा लेखहरु