फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ काष्ठ मूर्ति कलाकार

(GMT+08:00) 2018-10-25 13:28:18

चीनको फुच्यान प्रान्तीय फुथ्यान शहरमा बस्ने काष्ठ मूर्ति कलाकार लीन च्यान च्युनले १६ वर्षको उमेरदेखि गुरूसँग काठको मूर्ति बनाउने शीप सिक्न थालेका हुन्। बितेका २० वर्षभन्दा बढीको समयदेखि उनले परम्परागत मूर्ति कलाको अध्ययन गर्दैआएका छन्। फुच्यान प्रान्तीय गैर-भौतिक सांस्कृतिक सम्पदा सूचीमा सूचीकृत यस काष्ठ कलाको उनी 'सन् २०१८ फुथ्यान काष्ठ मूर्तिका प्रतिनिधित्व उत्तराधिकारी'बाट सम्मानीत भएका छन्।

सन् २०१४ मा लीनले छन छीनसँग बिवाह गरेका थिए र उनको प्रभावमा श्रीमती छन पनि काष्ठ मूर्ति कलातर्फ आकर्षित हुन पुगिन्। हाल यस जोडीले आफ्ना हातले मूर्ति बनाउने साधनद्वारा सुखमय जीवन कोरिरहेका छन्।

1  2  3  4  5  6  7  
जानकारी तथा लेखहरु