फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रुख काट्नेदेखि वनको सुरक्षासम्म

(GMT+08:00) 2018-10-25 15:14:42

सन् १९८७ मा चु युङ हाई चिनियाँ च्याङसी प्रान्तीय स्याच्याङ जिल्लामा एउटा सामान्य किसान परिवारमा जन्मेका थिए। सन् १९९६ मा विद्यालयबाट स्नातक गरेपछि उनले युङफङ जिल्लाको वनमा काम गर्नथाले। सुरुमा उनले रुख काट्ने कार्य गर्थे।

तर वनमा रुखको संख्या कम हुँदैगयो र साथै उनको मनमा वातावरणको संरक्षणको ‌विचार पलाउनथाल्यो। यता स्थानीय सरकारले पनि वन र सिमसार क्षेत्रको सुरक्षामा झन् झन् बढी ध्यान दिन थाल्यो।

चु युङ हाईको कार्य रुख काट्नेबाट वनको सुरक्षा गर्ने भयो। हाल हरेक दिन उनी वनमा गश्ती गर्छन्। वनको विकास हुने र धेरै रूखहरू बढ्ने उनको आशा छ।

जानकारी तथा लेखहरु