फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन अन्तर्राष्ट्रिय आयात एक्सपोबाट चीनको खुलापनको अठोट स्पष्ट

(GMT+08:00) 2018-10-26 09:01:42

फिलिपिन्स सरकार तथा व्यवसायीहरूले आयोजना हुन लागेको पहिलो चीन अन्तर्राष्ट्रिय आयात एक्सपोको प्रतिक्षा गर्दै यसै मौका पारेर अझ बढी गुणस्तरिय फिलिपिन्सका उत्पादित वस्तु चिनियाँ उपभोगीका लागि प्रदान गर्ने इच्छा गरेका छन्। फिलिपिन्सका व्यापार तथा उद्योग मन्त्री रामोन लोपेसले अक्टोबर २२ तारिख सिन्ह्वा समाचार समितिसँगको अन्तर्वार्तामा उक्त कुरा भन्नुभएको हो। साथै उहाँले यस एक्स्पोबाट विश्वसमक्ष चीनले खुलापनको विस्तार गर्दै आर्थिक विश्वव्यापीकरणको समर्थन दिँदै जाने अठोटको स्पष्ट संकेत गरेको पनि बताउनुभयो।

जानकारी तथा लेखहरु