फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

म्याउ जातिद्वारा परम्परागत तरिकामार्फत राम्रो बाली भित्र्याउने चाड मनाइयो

(GMT+08:00) 2018-10-29 10:52:19

यस वर्षको राम्रो बाली भित्र्याउने चाड मनाउनका लागि चीनको क्वाङ सी च्वाङ जातीय स्वायत्त प्रदेशको रोङ श्वै म्याउ जातीय स्वशासित प्रिफेक्चर मातहतको कोङ तुङ गाउँमा परम्परागत रीतिरिवाज सहित एक कार्यक्रमको आयोजना गरियो।

बितेका केही वर्षयता क्वाङ सी कोङ तुङ गाउँले स्थानीय पर्यावरणीय श्रेष्ठताको सदुपयोग गरी शृंखाबद्ध विशेषतायुक्त व्यवसायको विकास गर्दै आएको छ।

1  2  3  
जानकारी तथा लेखहरु