फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गाउँको भूमिमा आफ्नो सिर्जनशील कल्पनाको सिर्जना

(GMT+08:00) 2018-10-31 10:33:55

ली च्यु यिङ नामकी ४८ वर्षिया महिला चीनको आन ह्वै प्रान्तको हफै शहर मातहतको तायु गाउँबस्तीका बासिन्दा हुनुहुन्छ। गत सन् २००६ को जुलाई महिनामा उहाँले शहरको काम छाडेर आफ्नो जन्मस्थल अर्थात् तायु गाउँबस्तीमा फर्केर सिर्जनशील कल्पनाको सिर्जना गर्न थाल्नुभयो।

उनको नेतृत्वमा हाल स्थानीय किसानहरूले सयौं फलफुल गाउँघरको निर्माण गरेका छन्। जहाँ सयौं प्रकारका फलफुल उत्पादन हुने गरेको छ र त्यसबाट स्थानीय किसानहरू लाभान्वित भएका छन्।


1  2  3  
जानकारी तथा लेखहरु