फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

किसानहरू गोदावरी फूलबाट धनी बन्दै

(GMT+08:00) 2018-10-31 15:41:00

हालैका वर्षहरूयता ह पै प्रान्तीय ऊ आन शहरले व्यवसायको विकासमार्फत गरिबी निवारणलाई अगाडि बढाउने क्रममा कृषि बनौटलाई सामाञ्जस्य गरी "कम्पनी जोड आधार क्षेत्र जोड किसान"को ढाँचामार्फत स्थानीय किसानहरूलाई गोदावरी फूल रोप्न निर्देशन गरेको छ। गोदावरी फूलबाट राम्रो आर्थिक फाइदा पुर्‍याइएको छ। स्थानीय किसानहरूले गोदावरी फूलबाट आम्दानी बढाएर समृद्ध बनेका छन्।

1  2  3  4  
जानकारी तथा लेखहरु