फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बालक-बालिकाहरूको "साग-सब्जी र फलफुलको पहिरनमा फेशन सो"

(GMT+08:00) 2018-11-01 10:42:28

चीनको चच्याङ प्रान्तको चिन ह्वा शहर मातहतको फु च्याङ जिल्लामा अक्टोबर ३१ तारिख गाउँ सांस्कृतिक कला महोत्सवको आयोजना गरियो।

गाउँ सांस्कृतिक कला महोत्सवमा बालक-बालिकाहरूले ताजा साग र फलफुलद्वारा सजाइएका पोशाक लगाएर फेशन सो गरेका छन्।

1  2  3  
जानकारी तथा लेखहरु