फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका अन्तरिक्षयात्रीको ह्यालोवीन दिवस

(GMT+08:00) 2018-11-02 10:27:40

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा काम गरिरहेका जर्मन अन्तरिक्षयात्री अलेक्जेण्डर गर्स्तले त्यहाँबाट पृथ्वीवासीलाई ह्यालोवीन दिवसको शुभकामना व्यक्त गरेका छन्।

अन्तरिक्ष केन्द्रका वैज्ञानिकहरु कोही गायकको पहिरनमा त कोही चलचित्रका पात्र अनुसारका पहिरनमा अन्तरिक्षमा ह्यालोवीन दिवस मनाएका छन्।

जानकारी तथा लेखहरु