फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

त्रिचालीस हजार वर्ष पुरानो डमरुको अस्तु

(GMT+08:00) 2018-11-05 14:16:13

नोभेम्बर दुई तारिख सार्वजनिक भए अनुसार, बैज्ञानिकहरुले रुसको याकूत क्षेत्रमा एउटा पूर्ण रुपमा संरक्षित सिंहको बच्चा डमरुको अस्तु फेला पारेका छन्।

अस्तु जाँच गर्दा सो सिंहको बच्चाको उमेर त्रिचालीस हजार पाँच सय वर्ष रहेको छ।

बैज्ञानिकहरुले अस्तुमा कोष ल्याएर आधुनिक प्रविधिबाट यो प्रचीन सिंहलाई पुनः जागा हुने योजना लिएका छन्।

जानकारी तथा लेखहरु