फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भीरमा मन्दिर

(GMT+08:00) 2018-11-08 16:20:20

स्युआन खौङ्ग मन्दिर चीनको शान सी प्रान्त ता थौङ्ग सहरको हुन यआन जिल्लामा पर्दछ।

यो मन्दिर चीनको एउटा नामी पहाड हङ्ग शान पहाडको भीरमा निर्माण गरिएको छ।

यो मन्दिर चीनको पैवै वंशमा निर्माण गरिएको हो। यो निर्माण भएको एक हजार पाँच सय वर्षभन्दा बढी भइसकेको छ।

जानकारी तथा लेखहरु