फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आगो नियन्त्रण अभ्यास

(GMT+08:00) 2018-11-15 08:51:11

नोभेम्बर १२ तारिख चीनको कान सु प्रान्तीय लान चौ शहरमा अग्नि प्रकोपमा उद्धार तथा अग्नि नियन्त्रण अभ्यासको आयोजना गरिएको छ।

उक्त अभ्यासमा उच्च भवनमा लागेको आगलागी र अर्को पेट्रो रसायन बम पड्केर लागेको आगोको घटना बनाउँदै अग्नि नियन्त्रकहरुले सम्भावित दुर्घटनाबाट बच्ने र बचाउने उपाय देखाएका छन्।


1  2  
जानकारी तथा लेखहरु