फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दोस्रो विश्व प्रहरी पेस्तोल शूटिङ प्रतियोगिता

(GMT+08:00) 2018-11-15 14:23:08

चीनको सार्वजनिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय प्रहरी खेलकूद संघद्वारा संयुक्त रूपमा संयोजन गरिएको दोस्रो विश्व प्रहरी पेस्तोल शूटिङ प्रतियोगिता चौध तारिख राति क्वाङ्तुङ् प्रान्तको फ शान शहरमा औपचारिक रुपमा सुरु भएको छ। सार्वजनिक सुरक्षा मन्त्रालयका उपमन्त्री वाङ्ग स्याउ हुङ्गले यस प्रतियोगिताको उद्घाटन समारोहमा भाषण दिनुभएअनुसार विभिन्न मुलुकका प्रहरीबीचको ठूलो परिमाणमा खेलकूदको संयोजन नै अन्तर्राष्ट्रिय आदानप्रदान र विकासलाई प्रवर्द्धन गर्ने महत्वपूर्ण मञ्च हो। जसबाट विश्वका प्रहरीको पेशागत स्तरलाई उकास्नका लागि हितकर हुनेछ।

1  2  3  
जानकारी तथा लेखहरु