फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अण्डाको बाहिरी भागमा रेलको बुट्टा कुँद्ने रेलचालक

(GMT+08:00) 2018-11-15 15:08:39

रेलचालक वाङ च्यान आनह्वी प्रान्तीय गैर-भौतिक सांस्कृतिक सम्पदा सूचीमा सूचीकृत 'लुचौ अण्डा कुँद्ने कला'को उत्तराधिकार पनि हुन्। उनले रेल चलाउने हातले अण्डाको पातलो भागलाई कलावस्तुको स्वरूपमा परिणत पनि गर्ने गर्छन्।

कुखुरा, हाँस र ओस्ट्रिचको अण्डामा वाङले आफ्नो अण्डाको राज्य बनाइरहेका छन्। परम्परागत चिनियाँ सांस्कृतिक कारक तत्व बाहेक, वाङले सन् २००९ देखि हालसम्म ३० वटा लोकोमोटिभ रेलको चित्र अण्डामा कुँदेका छन् जसको चीनमा उन्नत रेल मोडल देख्न पाइन्छ।

1  2  3  4  5  6  
जानकारी तथा लेखहरु