फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व प्रहरी पेस्तोल शूटिङ प्रतियोगितामा महिलाहरु

(GMT+08:00) 2018-11-17 15:01:54

यस नोभेम्बर 14देखि 19तारिखसम्म दोस्रो विश्व प्रहरी पेस्तोल शुटिङ प्रतियोगिता चीनको क्वाङ्ग तुङ्ग प्रान्तको फ शानमा आयोजना भएको छ। 68 मुलुक तथा क्षेत्रबाट आएका 256 जना प्रहरीले यस प्रतियोगितामा भाग लिएका छन्। तीमध्ये विभिन्न मुलुकका महिला प्रहरीहरुले आ-आफ्नो विशेष भावना देखाएका छन्।

1  2  3  4  5  6  
जानकारी तथा लेखहरु