फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एक अमेरिकी महिलाको कपाल लगभग चौंतीस मिटर लामो

(GMT+08:00) 2018-11-20 09:40:03

अमेरिका फ्लोरिडाकी आशा मन्डेला विश्वमा नै सबैभन्दा लामो कपाल भएकी महिला हुन्।

हाल उनको कपाल लगभग चौंतीस मिटर लामो छ। दश वर्षअघि नै उनको कपालको लम्बाईले विश्वमा सबैभन्दा लामो कपालको गिनीज रेकर्ड तोडेको थियो।

जानकारी तथा लेखहरु