फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको सबैभन्दा बहादुर प्रहरी कुकुर

(GMT+08:00) 2018-11-21 09:26:47

नोभेम्बर २० तारिख आयोजित पाँचौँ चीन राष्ट्रिय प्रहरी कुकुर प्रतियोगितामा ह पै प्रान्तीय प्रहरी व्यूरोको कुकुरले पहिलो स्थान जितेको छ।

प्रहरी कुकुर प्रतियोगितामा लागु पदार्थको जाँच, बारुदको जाँच लगायत विभिन्न खालका प्रतियोगिताको आयोजना गरिएको थियो।

प्रतियोगिता पछि प्रहरीले कुकुर तालिम कौशल पनि प्रदर्शन गरेका थिए।
जानकारी तथा लेखहरु