फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सीगल चराको सुन्दर दृश्य

(GMT+08:00) 2018-11-21 11:06:17

हिउँद ऋतु शुरुभए यता थुप्रै सीगल चराहरू चीनको युन नान प्रान्तको खुन मिङमा देख्नसकिन्छ।

हरेक वर्षको हिउँद ऋतुमा साइबेरियाका हजारौं सीगल चराहरू दक्षिणतिर उडेर खुन मिङमा न्यानो जीवन बिताउने गर्दछन्। जुन खुन मिङका लागि एउटा विशेषतायुक्त दृश्य बनिसकेको छ।

1  2  3  
जानकारी तथा लेखहरु