फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बालकले कोरे जन्मथलोको सुन्दर दृश्य

(GMT+08:00) 2018-11-21 11:09:37

चीनको चच्याङ प्रान्तको छाङ सीङ जिल्लाको एउटा शिशु विद्यालयका बाल-बालिकाहरूले वनमा सुन्दर दृश्य कोरेका छन्।

उक्त शिशु विद्यालयका शिक्षकहरूले एउटा कक्षा वनमा आयोजना गरेका थिए। त्यसक्रममा बाल-बालिकाहरूले आफ्ना आँखाद्वारा देखेका सुन्दर जन्मथलो कोरेका छन्।

1  2  3  
जानकारी तथा लेखहरु