फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बैंककको पहिलो अग्लो भवनको आकाशे सडक

(GMT+08:00) 2018-11-22 14:15:56

नोभेम्बर २१ तारिख थाइल्याण्डको राजधानी बैंककको ल्यान्डमार्क भवन किंग पावर महानाखोनको नयाँ काँचको आकाशे सडक औपचारिक रुपमा सार्वजनिक गरिएको छ।

पर्यटकले उक्त सडकमा हिँडेर आकाशमा हिँडेको अनुभव लिन सक्छन्। यस भवनको उचाइ तीन सय चौध मिटर छ र साथै थाइल्याण्डको पहिलो अग्लो भवन पनि हो।

आकाशे सडकबाट पूरा बैंककको दृश्य हेर्न सकिन्छ।

जानकारी तथा लेखहरु