फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नान चिङ याङ्गसे नदी विशाल पुलको प्रकाश प्रणालीको परीक्षण शुरु

(GMT+08:00) 2018-11-22 14:19:45

नान चिङ याङ्गसे नदी विशाल पुलको प्रकाश प्रणाली अवरूद्ध भएपछि मर्मत गरी नोभेम्बर २१ तारिख राति पहिलो पटक परीक्षण गरिएको छ।

नव स्थापित प्रकाश प्रणालीको पहिलेको तुलनामा करिब असी प्रतिशत श्रोत कम छ।

हाल पुलको मर्मत र सुधार कार्य जारी छ र सन् २०१८ को अन्तयमा पूरा हुने अनुमान छ।
जानकारी तथा लेखहरु