फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पहिलो पर्यटन व्यवसाय विकास सम्मेलनको आयोजना

(GMT+08:00) 2018-11-22 15:16:56

चीनको क्वाङ सी लिउ चौको पहिलो पर्यटन व्यवसाय विकास सम्मेलन नोभेम्बर २१ तारिख लिउ चौ शहरमा आयोजना गरिएको छ।

सम्मेलनको उद्धाटन समारोहमा स्थानीय कला मण्डलीहरूले रङ्गीचङ्गी जातीय नाचगान कार्यक्रम प्रदर्शन गरेका छन्।

1  2  3  
जानकारी तथा लेखहरु