फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नवजात शिशु र प्रसूति आमाको हेरविचार गर्ने संस्था

(GMT+08:00) 2018-11-22 18:44:36

चीनमा बच्चा जन्माएकी प्रसूतीको एक महिनासम्म घरमा राम्ररी हेरविचार पुर्‍याउने र आराम गर्ने चलन छ। चिनियाँ भाषामा यो चलनलाई "चो य्ये च" भनिन्छ।

हाल नयाँ प्रसूती महिलाले अझ बढी व्यावसायिक संस्थाबाट उक्त एक महिनाको स्याहार सम्बन्धी सेवा लिने गरेका छन्।

त्यस्ता व्यावसायिक संस्थाहरुले नवजात शिशु र प्रसूति आमालाई सुविधा, हेरचाह र स्वास्थ्य सेवा प्रदान पुर्‍याउँदै आएका छन्।

जानकारी तथा लेखहरु