फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कार्चोबीमार्फत चीनको दृश्य

(GMT+08:00) 2018-11-23 09:01:01

चीनको ल्यान चौ शहरकी लिउ याउले सानै उमेरदेखि उनकी आमाको प्रभावमा चिनियाँ परम्परागत हस्तकला कार्चोबीलाई निकै मनपराउ थिइन्।

विश्वविद्यालयबाट स्नातक गरेपछि उनले कार्चोबी गर्दै आएकी छन्। हालै उनले सिर्जनात्मक रुपमा सुक्खा फूल कार्चोबीमा थपेर विशेषतायुक्त बनाएकी छन्।

उनले आफ्नो कार्चोबी काममा विविध बुनाइ शैली प्रयोग गरी चीनको दृश्य पस्केकी छन्।

जानकारी तथा लेखहरु