फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाशान एक्स्प्रेस राजमार्ग पूर्ण रूपमा सञ्चालन

(GMT+08:00) 2018-11-23 09:05:37

पाशान एक्स्प्रेस राजमार्ग हालै पूर्ण रूपमा सञ्चालनमा आएको छ। यस राजमार्ग परियोजनामा सबैभन्दा गाह्रो र निर्णायक भाग मिछाङ पहाडको सुरुङ रहेको छ। यस सुरुङको कूल लम्बाई १३.८ किलोमिटर छ र यो चीनको दोस्रो लामो राजमार्ग सुरुङ हो।

यस एक्स्प्रेस राजमार्गको निर्माणअघि मिछाङ पहाड वरिपरिको यातायात असुविधाजनक थियो र साथै हिउँद ऋतुमा यातायात स्थागित हुने गरेको थियो।

हाल स छ्वान प्रान्तको पा चौङ शहरदेखि पल्लो शानसी प्रान्तको हान चौङ शहरसम्म विगतको साढे तीन घण्टाको यात्राबाट एक घण्टामा झरेको छ।

जानकारी तथा लेखहरु