फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

२००० मिटर लामो सुनको तारको भित्ते चित्र

(GMT+08:00) 2018-11-23 10:11:03

नभेम्बर २२ तारिख पश्चिमी चीनको कानसु प्रान्तीय लानचौका कलाकार ली हाइमिङले २००० मिटर लामो सुनको तारद्वारा एक वर्षको समयमै'८७ देव-देवता भित्ते चित्र'बनाएका छन्। सो भित्ते चित्र १२०० वर्षअघि चीनको थाङ राजवंशका प्रसिद्ध चित्रकार उ ताउचको '८७ देव-देवता' भन्ने चित्रको आधारमा बनाइएको हो।

1  2  3  
जानकारी तथा लेखहरु