फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हैलुङच्याङका बाघहरु

(GMT+08:00) 2018-11-23 15:54:06

चीनको हैलुङच्याङ प्रान्तको हाईलिन शहरस्थित उत्तर-पूर्वी बाघ पार्क हाल विश्वमा सबैभन्दा बढी उत्तर-पूर्वी बाघको पालन आधार हो। उक्त बाघ पार्कमा करिब चार सय उत्तर-पूर्वी बाघहरु रहेका छन्।

हरेक अगष्ट महिनादेखि डिसेम्बरसम्म त्यहाँ बाघहरुले वातावरणबमोजिम आफ्नो छाला परिवर्तन गर्छन्।

त्यसका साथै हिउँद ऋतुमा अनुकूल हुनका लागि बाघहरुले अन्य समयको तुलनामा लगभग ३० प्रतिशत बढी खाने गर्छन्।

जानकारी तथा लेखहरु