फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमूल्य सांस्कृतिक विरासत- कुङ म्यान चाउचाउ

(GMT+08:00) 2018-11-24 15:19:48

चीनको ह पै प्रान्तीय काउ छेङ शहरमा उत्पादित कुङ म्यान चाउचाउ छिङ राजवंशमा राजदरवारमा प्रदान गरिने निकै प्रसिद्ध खाद्यवस्तु थियो।

उक्त चाउचाउ ज्यादै मसिनो भएकाले सियोमा उन्न सकिन्छ। त्यति मसिनो चाउचाउको भित्री भाग खोक्रो हुन्छ।

चाउचाउबाट फुकेर पानीमा बबल बनाउन सकिन्छ।


1  2  
जानकारी तथा लेखहरु