फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छेङतुमा "ठाडो वन" आवासीय क्षेत्र

(GMT+08:00) 2018-11-25 13:33:45

चिनियाँ छेङतु शहरमा निर्माणधीन आवासीय क्षेत्र चीनमा पहिलो चौथो पुस्ता आवासीय क्षेत्र हो। उक्त आवासीय क्षेत्रका हरेक घर-आवासको बाल्कोनीमा वृक्षरोपण गरिएको छ। यसलाई आकाशबाट हेर्दा "ठाडो वन"जस्तै देखिन्छ।

प्राप्त जानकारीअनुसार, चौथो पुस्ता आवासीय क्षेत्रले वृक्षारोपणको क्षेत्रफललाई बढाएर आधुनिक शहरमा पर्यावरणीय वातावरणको सुधार गर्नेछ।

जानकारी तथा लेखहरु