फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दक्षिण भारतमा एउटा बस नदीमा खस्दा २५ को मृत्यु

(GMT+08:00) 2018-11-26 15:26:27

स्थानीय समय नोभेम्बर चौबीस तारिख, दक्षिण भारतको कर्नाटक राज्यमा एउटा बस नदीमा खसेको छ।

स्थानीय अधिकारीका अनुसार, यस दुर्घटनामा पच्चीस जनाको मृत्यु भएको छ।

प्रत्यक्षदर्शीका अनुसार, मृतकहरू अधिकांश विद्यार्थी हुन्। सो गाडीमा सवार उनीहरु घर जाने क्रममा थिए।

जानकारी तथा लेखहरु