फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स्विजर्ल्याण्डमा प्याज पर्व

(GMT+08:00) 2018-11-27 10:22:12

नोभेम्बर २६ तारिख स्विजर्ल्याण्डको राजधानी बर्न अवस्थित संघीय संसद भवन अगाडिको मैदानमा वार्षिक प्याज पर्वको आयोजना गरिएको छ। प्याजद्वारा बनाइएका विभिन्न बस्तुले स्थानीय बासिन्दा र पर्यटकलाई आकर्षित गरेको छ।

1  2  3  4  5  
जानकारी तथा लेखहरु