फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आठौं कूटनीतिक फेशन प्रतियोगिता पैचिङमा

(GMT+08:00) 2018-11-27 14:28:59

नोभेम्बर पच्चीस तारिख चीनको 'कूटनीतिज्ञ'नामक पत्रिकाले आयोजना गरेको आठौं कूटनीतिक फेशन प्रतियोगिता पैचिङमा आयोजित भएको छ।

पन्ध्र मुलुकका कूटनीतिज्ञ र राजदूतावासका कर्मचारीहरुले प्रतियोगितामा भाग लिएका छन्।

विभिन्न मुलुकका टोलीले नाच्दै गाउँदै आफ्ना मुलुकको पोशाक संस्कृति प्रदर्शन गरेका छन्।

जानकारी तथा लेखहरु