फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#चिनारी# छिङ राजवंशमा पैचिङ ओपेराको विकास

(GMT+08:00) 2018-11-28 08:29:09

छिङ राजवंशको अवसरमा सामाजिक र आर्थिक विकासका साथ साथै सांस्कृति क्षेत्रमा धेरै प्रगति हासिल गरिएको थियो। आजको कार्यक्रममा म छिङ राजवंशरमा प्रसिद्ध पैचिङ औपेराको उच्पन्न बारेमा जानकारी दिनचाहन्छु।

पैचिङ ओपेरा चिनियाँ संस्कृतिमा महत्वपूर्ण भाग र सम्पत्ति हो। पैचिङमा उत्पन्न भएकाले यसलाई पैचिङ ओपेरा भनिन्छ। यो पूरानो र युवा ओपेरा हो। किनभने यस किसिमको ओपेराले चीनका विभिन्न क्षेत्रीय ओपेराको श्रेष्ठता मिलेर उसको इतिहास दुइ सय वर्षभन्दा मात्रै पूरानो छ।

1  2  3  
जानकारी तथा लेखहरु