फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

थाइ युआन मन्दिरको काठको छानोमा"सुनको छानो"थपिएको

(GMT+08:00) 2018-11-28 09:27:07

चीनको वल्लो शान सि प्रान्तको थाइ युआन शहरमा अवस्थित सांस्कृतिक पूरातात्विक महत्वको प्राचिन युआन थुङ मन्दिरको जिर्णोद्धारमा चार वर्षभन्दा बढी समय खर्चे पछि मर्मत कार्य सम्पन्न भएको छ। यस मन्दिरको काठको छानोमा हाल "सुनको छानो"राखिएको छ। यस सुनको छानोको मूल्य लगभग एक लाखभन्दा चिनियाँ युआन बराबर छ।

1  2  3  4  
जानकारी तथा लेखहरु