फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बर्लिनमा पाँचौं चीन बालबालिका नाटक सप्ताह

(GMT+08:00) 2018-11-28 09:29:39

नोभेम्बर २३ देखि २५ तारिखसम्म जर्मनीको बर्लिनमा पाँचौं चीन बालबालिका नाटक सप्ताह अर्थात् २२ औं बर्लिन कठपुतली प्रदर्शन ओपेराको आयोजना भएको छ। चीनको राजधानी पैचिङको सबैभन्दा प्राचिन ओपेराहरुमध्येका एकको रुपमा रहेको पैचिङ छायाँ चित्र ओपेराले यस कार्यक्रममा धेरैलाई आकर्षित गरेको छ।

1  2  3  4  5  6  7  
जानकारी तथा लेखहरु