फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको उ हान माध्यामिक विद्यालयका विद्यार्थीद्वारा थ्रीडी प्रिन्ट प्रविधिबाट 'काङ्चुऔ विशाल पुल'निर्माण

(GMT+08:00) 2018-11-28 15:07:35

हिजो नोभेम्बर सत्ताईस तारिख चीनको उ हान सहरको एउटा माध्यामिक विद्यालयको सिर्जनात्मक कक्षामा चालीसभन्दा बढी विद्यार्थीले थ्रीडी प्रिन्ट प्रविधिबाट संयुक्त रुपमा एउटा काङ्चुऔ विशाल पुल'बनाएका छन्।

पुलको लम्बाई तीस सेन्टिमिटर लामो छ र साँच्चैको काङ्चुऔ विशाल पुलजस्तै देखिन्छ।

जानकारी तथा लेखहरु