फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको सुधार तथा खुलापनले विश्वको प्रगति तथा समृद्धिका लागि सकारात्मक योगदान सिर्जना गरेको छ:चिनियाँ तथा विदेशी थिंक ट्यांक संस्था र वाणिज्य क्षेत्रका व्यक्तिहरु

(GMT+08:00) 2018-11-29 10:16:33

चालू वर्ष चीनको सुधार तथा खुलापनको चालीसौं वार्षिकोत्सव हो। हाल चिनियाँ तथा विदेशी थिंक ट्यांक संस्था र वाणिज्य क्षेत्रका धेरै व्यक्तिहरुले पैचिङ्गमा आयोजना भएको राष्ट्रिय अनुसन्धान थिंक ट्यांक मञ्चको सन्2018 वार्षिक सम्मेलनमा भाग लिएका छन्। उनीहरुको विचारमा सुधार तथा खुलापनले चीनको मिलिजुली राष्ट्रिय शक्तिलाई मजबुत बनाएको मात्रै नभइ विश्वको प्रगति र समृद्धिका लागि पनि सकारात्मक योगदान सिर्जना गरेको देखिन्छ।

1  2  3  
जानकारी तथा लेखहरु