फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको"तिब्बती औषधिसहित पानीमा स्नान गर्ने थेरापी"संयुक्त राष्ट्र संघीय गैर-भौतिक सांस्कृतिक सम्पदा सूचीमा

(GMT+08:00) 2018-11-29 10:18:44

नोभेम्बर २८ तारिख मरिशसको राजधानी लुइसपोर्टमा आयोजना भएको संयुक्त राष्ट्र संघीय शिक्षा विज्ञान संस्कृति संगठनको गैर भौतिक सांस्कृतिक पैतृक सम्पदा समितिको तेह्रौं सम्मेलनमा चीनको"तिब्बती औषधिसहित पानीमा स्नान गर्ने थेरापी"लाई संयुक्त राष्ट्र संघीय गैर-भौतिक सांस्कृतिक पैतृक सम्पदा सूचीमा औपचारिक रुपमा सूचीबद्ध गरिएको छ।

1  2  3  4  5  
जानकारी तथा लेखहरु