फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ मूलका विदेशी र प्रवासीद्वारा अर्जेन्टिनामा राष्ट्राध्यक्ष सीको स्वागत

(GMT+08:00) 2018-11-30 15:34:57

स्थानीय समय अनुसार नोभेम्बर उन्नतीस तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अर्जेन्टिनाको राजधानी ब्यूनस आयर्समा पुगेर २० मुलुक समूहका राष्ट्रानायक तेह्रौं शिखर सम्मेलनमा सहभागिता जनाउनुका साथै अर्जेन्टिनाको राजकीय भ्रमण गर्नुहुनेछ।

अर्जेन्टिनामा रहेका चिनियाँ मूलका विदेशी र चिनियाँ प्रवासीले चीन र अर्जेन्टिनाको राष्ट्रिय झन्डा हल्लाएर राष्ट्राध्यक्ष सीको स्वागत गरेका छन्।

जानकारी तथा लेखहरु