फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दोस्रो ग्वाक चिनियाँ रंगीन लालटिन महोत्सव उद्धाटन हुने

(GMT+08:00) 2018-12-01 15:32:46

चिनियाँ जनवैदेशिक मैत्री संघ, सछ्वान प्रान्तको च कोङ् सहर सरकार र फ्रान्सको ग्वाक सहर सरकारले आयोजना गरेको दोस्रो ग्वाक चिनियाँ रंगीन लालटिन महोत्सव आज डिसेम्बर एक तारिखदेखि आगामी वर्षको फेव्रअरी छ तारिखसम्म ग्वाकमा सार्वजनिक गरिँदैछ।

यस पटकको चिनियाँ रंगीन लालटिन महोत्सव 'रेशमी मार्ग'मा भन्ने रहेको छ।

विविध रङ्गीन लालटिनले चीनको थाङ्ग वंशको भवन, रेशमी मार्गमा रहेको जनस्तर र सांस्कृतिक इतिहास तथा ग्वाकको इतिहास र रक्सी बनाउने संस्कृति देखाउनेछ।

जानकारी तथा लेखहरु