फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छिङ राजवंशमा पैचिङ ओपेरामा विभिन्न पात्रहरु

(GMT+08:00) 2018-12-05 09:44:47

सन् 1790 मा छिङ राजवंशका सम्राटको ८० औँ जन्म दिनका उपलक्ष्यमा आन ह्वै क्षत्रमा लव्कप्रिय व्है ओपेरा टोली प्रदर्शन गर्न पैचिङ आएको थियो। व्है ओपेरा टोलीले पैचिङमा प्रवेश गर्ने घटना दक्षिणी भागको ओपेराले पैचिङ ओपेरासम्म बन्ने पहिलो पाइला हो। राजधानीमा आएपछि दर्शकको चाहनाअनुसार व्है ओपेरामा पैचिङका अन्य स्थानीय ओपेराबाट धेरै कुरा थपिएकाले त्यो छिटै विकसित भयो। उन्नाइसौं सताव्दीको अन्त्यदेखि बीसौं शताव्दीको प्रारम्भसम्ममा पैचिङ ओपेरा विकसित भएको थियो। र त्यो चीनको सबैभन्दा ठूलो ओपेरा बन्नपुग्यो।

पैचिङ ओपेराको कार्यक्रम प्रशस्त छ। यसका कलाकार तथा दर्शकहरुको संख्या, यसको विस्तार र प्रभावका दृष्टिकोणले यो अरु ओपेराको तुलनामा चीनमा अग्रस्थानमा रहेको छ।

1  2  3  
जानकारी तथा लेखहरु