फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छिङ राजवंशमा पैचिङ ओपेरामा विभिन्न पात्रहरु

(GMT+08:00) 2018-12-05 09:44:47

18 औं शताब्दीको अ‌त्य पैचिङ ओपेराको विकासको पहिलो चरण थियो। त्यस बेला पैचिङ ओपेरा निकै लोकप्रिय थियो। त्यति बेला यसलाई सधैं दरबारमा पनि प्रदर्शन गरिन्थ्यो। राज-परीवार र नाता-कुटुम्बहरुले पैचिङ ओपेरालाई मन पराएका कारण दरबारको सम्पन्न भौतिक अवस्थाले पैचिङ ओपेराका लागि आर्थिक सहयोग उपलव्ध गराएको थियो। राज-परिवार र जन-समूहको समान प्रयासका आधारमा पैचिङ ओपेराको विकास अभूतपूर्व रुपमा भएको थियो।


1  2  3  
जानकारी तथा लेखहरु