फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आश्चर्यजनक तिब्बती चिकित्सक उपचार उपायहरू

(GMT+08:00) 2018-12-06 10:15:11

छिङहाइ प्रान्तीय काङछा जिल्लाको तिब्बती अस्पताल तिब्बतीहरूमाझ निकै लोकप्रिय छ र सर्वसाधारणहरू यहाँ वाष्पस्नान गर्न आउने गर्छन्। वास्तवमा तिब्बती औषधि स्नान परम्परागत तिब्बती चिकित्सा उपचार तरिकाहरूमध्येको एक हो। हालसम्म पनि एक सय भन्दा बढी किसिमका विशेषतायुक्त उपचार तरिकाहरू सामान्य रूपमा प्रयोग गरिन्छ। औषधि स्नान, वाष्पस्नान, रगत बगाउनु, सुनको सियो, एक्यूपंक्चर लगायत विविध किसिमका आश्चर्यजनक उपचार तरिकाहरू सर्वसाधारणले व्यापक रूचाउने तिब्बती चिकित्सा उपचार तरिकाहरू हुन्।

1  2  3  4  
जानकारी तथा लेखहरु