फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुधार तथा खुलापन लागू भएको ४०औं वार्षिकोत्सवः यातायातको सुधार

(GMT+08:00) 2018-12-07 09:17:12

 सन् १९८३ मा क्वाङ तु प्रान्तीय मै जिल्लामा पहिलो पटक नागरिक विमान अवतरण गरेको क्षण हेर्न युवायुवतीहरूको ठूलो भिड लागेको थियो।

चीनमा सुधार तथा खुलापन लागू भएपछिको ४० वर्षमा चीनमा यातायातको विकास तथा सुधारको क्रम जारी छ। आधुनिक द्रुत रेलमार्ग(हाइस्पिड रेल), व्यापक क्षेत्र ढाकिने हवाइमार्ग, विकसित शहरी लीग तथा इन्टर्नेटमार्फत अडर गर्नसकिने गाडीको सहज तथा सरल नेटवर्क लगायत विविध किसिमको यातायात मोडलले सर्वसाधारण चिनियाँको दैनिक जीवन एवम् विचार गर्ने प्रवाहलाई परिवर्तित गरिरहेका छन्। यसै क्रममा विश्वको यातायात इतिहासलाई नै ध्यानाकर्षित गरिने 'चीनको गति' तथा 'चिनियाँ मोडल' सिर्जना भएको छ।

1  2  3  4  5  6  7  8  9  10  11  
जानकारी तथा लेखहरु